आईतवार, कार्तिक १,२०८३ 04:04:56
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 04:04:56
एनआईएमबी एस क्यापिटलले सेयरधनीलाई २० करोड बाँड्ने
BANKING

एनआईएमबी एस क्यापिटलले सेयरधनीलाई २० करोड बाँड्ने

काठमाण्डौ । एनआईएमबी एस क्यापिटल लिमिटेडले सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित लाभांशमा करसमेत समावेश छ ।कम्पनीले लाभांशबापत कुल २० करोड रुपैयाँ वितरण गर्ने प्रस्ताव चौथो वार्षिक साधारणसभामा पेस गर्ने भएको हो । साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।

यती एअरलाईन्स आईपीओको तयारीमा, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त
Capital Market

यती एअरलाईन्स आईपीओको तयारीमा, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाण्डौ । नेपालको निजी हवाई सेवा क्षेत्रमा लामो समयदेखि सक्रिय Yeti Airlines ले सर्वसाधारणका लागि साधारण शेयर(आईपीओ) निष्कासनको तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि NIMB Ace Capital Limited लाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.