एनआईएमबी स्टक मार्केट्सले माग्यो सीईओ
काठमाण्डौ । एनआईएमबी स्टक मार्केट्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ)पदका लागि आवेदन माग गरेको छ । एनआईएमबी बैंकको सहायक कम्पनी एनआइएमबी स्टक मार्केटले एक सूचना जारी गर्दै सीइओ पदका लागि दरखास्त आह्वान गरेको हो । सीईओ पदका लागि आवेदकले अर्थशास्त्र, वाणिज्य, वित्त,लेखा र व्यवस्थापनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । आवेदकसँगआवेद पूँजी बजार,बैंकिङ र वित्त क्षेत्रमा...