कुन देशसँग छ कति ‘न्यूकिलयर वारहेड’ ? यस्तो छ ताजा आँकडा
काठमाण्डौ । स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) ले आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा लगभग सबै ९ वटा आणविक हतियार भएका देशहरूले सन् २०२४ मा आफ्नो आणविक कार्यक्रमको आधुनिकीकरण जारी राखेका बताइएको छ । यसका साथै यी देशहरूले विद्यमान आणविक हतियारमा थप सुधार गरेको र त्यसका धेरै नयाँ संस्करणहरू पनि थपेको प्रतिवेदनमा उल्लेख छ । अमेरिका,...