पूँजीबजारमा युवा लगानीकर्ताको संख्या ५४%, महिलाको संख्या ३० लाख माथि
काठमाण्डौं । नेपालको पूँजीबजारमा हाल ७० लाख बढी डिम्याट खाता छन् । यी मध्ये अधिकांश खाता युवाको रहेको छ । सीडीएससीको तथ्यांकअनुसार १८ वर्ष देखि ४० वर्षसम्मका युवा लगानीकर्ताको संख्या ५४ प्रतिशत रहेको छ । उमेर समूहमा १८ वर्ष मुनिका लगानीकर्ताहरुलाई नाबालिकको रुपमा चिनिन्छ । जसको संरक्षक अविभावक रहेका ह्ुन्छन् । हाल नाबालिक डिम्याट खाताको संख्या ८ लाख ५८ हजार ७७६ रहेको...