तेलको मूल्य घट्यो, प्रतिब्यारेल कति पुग्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य घटेको छ। अघिल्लो दिनको तीव्र वृद्धिपछि बजारमा पुनः गिरावट देखिएको हो। अमेरिकी र इरानबीच शान्ति वार्ता हुने सम्भावनाले मध्यपूर्वबाट आपूर्ति सहज हुन सक्ने अपेक्षाले मूल्यमा दबाब परेको विश्लेषकहरूले बताएका छन्।ब्रेन्ट क्रुडको मूल्य ०.६ प्रतिशतले घट्दै प्रतिब्यारेल ९४.९४ अमेरिकी डलरमा झरेको छ। त्यस्तै,...

