क्रिश्चियन धर्मको मजाक उडाएको भन्दै अमेरिकी कम्पनीले हटायो ओलम्पिकबाट विज्ञापन
काठमाण्डौ । क्रिश्चियन धर्मको मजाक उडाएको भन्दै एक अमेरिकी टेक कम्पनीले पेरिस ओलम्पिकबाट विज्ञापन हटाएको छ । अमेरिकाको मिसिसिपीमा आधारित दूरसञ्चार तथा प्राविधिक कम्पनी सी स्पाइरले ओलम्पिकबाट आफ्नो विज्ञापन हटाएको हो । कम्पनीले एक्समा पोष्ट गर्दै चर्चित कलकार लियोनार्दो दा भिन्चीले बनाएको क्रिश्चियन समूदायको महत्वपूर्ण आस्थाको रुपमा रहेको ‘द आस्ट सुपर’ नामक...