स्मार्ट एप्लाएन्सेस र ओम हस्पिटलले स्वच्छ खानेपानीका लागी सहकार्य गर्ने
काठमाण्डौ। स्मार्ट एप्लाएन्सेस लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीका लागी सहकार्य गर्ने सहमति भएको छ। दुवैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी सेवाकालागी सहकार्य गर्ने सहमति गरेका हुन्।केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ...