‘ओसाका एक्स्पो–२०२५’ भ्रमणमा भएको अनियमितताबारे छानबिन सुरु
काठमाडौं । जापानको ओसाकामा आयोजना भएको वर्ल्ड एक्स्पो–२०२५ मा सहभागी नेपाली अधिकारीहरूको भ्रमणसँग सम्बन्धित अनियमितता र सम्भावित भ्रष्टाचारका विषयमा गम्भीर प्रश्न उठेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटना स्पष्ट गर्न ३० दिनको समय दिएर छानबिन प्रक्रिया अघि बढाएको छ ।२०८१ चैत्र १३ देखि २८ सम्म जापान पुगेको नेपाली प्रतिनिधि टोलीमा सह–सचिव भरतविक्रम राणा,...

