पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा, निकटस्थ र नातेदारसमेत अनुसन्धानको घेरामा
काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। विभागको टोली जबरासँगै उनीनिकट केही व्यक्ति तथा नातेदारहरूको निवासमा समेत पुगेको छ।विभाग तथा सरकारी स्रोतका अनुसार जबरासँग निकट मानिएका नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा पनि छापा मारिएको छ।त्यस्तै जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ...

