आईजीपी कार्कीको प्रहरीलाई सन्देश– शक्ति अधिकारमा होइन, नागरिकको विश्वासमा हुन्छ
काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनको वास्तविक शक्ति कानुनले दिएको अधिकारभन्दा पनि नागरिकको विश्वासमा टिकेको बताएका छन्।प्रहरी निरीक्षक आधारभूत तालिमको १८४ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रहरीलाई निष्पक्ष, पारदर्शी, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।कार्कीले...

