स्थानीय तहको ढिलासुस्ती र अनियमितता मुख्यसचिवले नै हेर्ने, ‘हेलो सरकार’मा उजुरी दिन सकिने
काठमाण्डौ । स्थानीय तहबाट हुने सेवा प्रवाहमा ढिलासुस्ती, भ्रष्टाचार तथा विकास निर्माणका काममा देखिएका अनियमिततामाथि अब मुख्यसचिवले प्रत्यक्ष निगरानी गर्ने भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै स्थानीय तहसँग सम्बन्धित नागरिकका गुनासो मुख्यसचिव गोविन्दबहादुर कार्कीको सक्रियतामा सम्बोधन गर्ने नयाँ व्यवस्था मिलाइएको जनाएको...

