नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने प्रधानमन्त्री मोदीको घोषणा
काठमाण्डौ । भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारतीय रुपैयाँ (भारु) बराबरको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त सहयोगको घोषणा गरेका हुन्।घोषित रकम नेपाली मुद्रामा ३ खर्ब ८४ अर्ब रुपैयाँ बराबर हुन्छ। तर, यसमध्ये कति रकम अनुदान र कति सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुने भन्ने...

