Capital Market

नयाँ छलाङ मार्न शक्ति सञ्चय गर्दै नेप्से, यस्ता छन् २५०० माथि पुग्ने प्राविधिक आधार

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । यो साता सबै कारोबार दिनमा बजार राताम्मे भयो ।  अघिल्लो साता २१५५.८२  अंकमा बन्द भएको बजार यो साता २०८४.०९  अंकमा बन्द भयो । यस हिसाबले यो साता ७१.७९ अंकले नेप्से घट्यो । अघिल्लो साता भने बजार  ६६.८३  अंकले बढेको थियो ।  यो साता दोस्रो बजारमा २६ अर्ब कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता  ३१.४२  अर्ब थियो । यस हिसाबले यो...