प्रभु स्टील्स एण्ड हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाण्डौ । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले रु. ९८ करोडबराबरको रु. ५० अंकित दरका १ करोड ९६ लाख कित्ता आईपीओ निष्काशनको तयारी गरेको हो । कम्पनीले आईपीओ निष्कासन तथा अन्य सम्पूर्ण कार्य गर्नका लागि कुमारी क्यापिटलसँग सम्झौता गरेको छ । आईपीओ निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी...