बुधबार, माघ २३,२०८१ 09:41:10
IME remit
  • बुधबार, माघ २३,२०८१ 09:41:10
सहकारीसम्बन्धी उजुरी तथा गुनासो संकलन गरी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिनेछ: प्रधानमन्त्री
ECONOMY& POLITICS

सहकारीसम्बन्धी उजुरी तथा गुनासो संकलन गरी उच्चस्तरीय जाँचबुझ समिति गठन गरिनेछ: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  उक्त अवसरमा प्रधानमन्त्री दाहालले समस्याग्रस्त अवस्थामा...

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । आज चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।  उनले उक्त अवसरमा सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म...

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्धारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण
ECONOMY& POLITICS

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्धारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवं चेम्बरका पदाधिकारी टोलीले सिंहदरवारमा प्रधानमन्त्री...

अब आउने बजेट पहिलेको भन्दा पृथक हुनेछः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

अब आउने बजेट पहिलेको भन्दा पृथक हुनेछः प्रधानमन्त्री दाहाल

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट पहिलेभन्दा भन्दा फरक हुने बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहका लागि महेन्द्रनगर जाने क्रममा आइतबार धनगढी विमानस्थलमा बोल्दै प्रधानमन्त्रीले दाहालले यस्तो बताएका हुन् ।  

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल

 काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डल सँगको भेटमा उनले यस्तो बताएका हुन् ।सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री दाहाल, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री...

बजेटलाई कार्यान्वयनमुखी बनाउन प्रधामन्त्रीको निर्देशन, यस्ता छन् १६ बुँदे निर्देशन
NEWS

बजेटलाई कार्यान्वयनमुखी बनाउन प्रधामन्त्रीको निर्देशन, यस्ता छन् १६ बुँदे निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटलाई कार्यान्वयनमुखी बनाउँन १६ बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी सम्बन्धी बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।  प्रधानमन्त्रीले यसपटकको बजेट कनिका छरेजस्तो नहुने र अधुरा आयोजनाहरूको निर्माण छिटो हुनेगरी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.