सुक्खा जमिनमा ड्रागन फ्रुट, किसानलाई आम्दानीको नयाँ बाटो
काठमाण्डौ । सुक्खा र कम उत्पादन हुने खेतबारीमा रामेछापका किसानले ड्रागन फ्रुट खेतीलाई आम्दानीको नयाँ विकल्पका रूपमा अपनाउन थालेका छन्।परम्परागत अन्नबालीबाट अपेक्षित उत्पादन लिन कठिन भएपछि कम पानीमा पनि हुर्कन सक्ने ड्रागन फ्रुटतर्फ किसानको आकर्षण बढेको हो। यसले लामो समयदेखि बाँझो रहेका जमिनको उपयोगसँगै व्यावसायिक खेतीको सम्भावना पनि बढाएको छ।ड्रागन फ्रुट खेतीका...

