इन्द्रजात्राको रौनक: राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्ति वसन्तपुरमा
काठमाण्डौ । इन्द्रजात्राको मुख्य दिन शुक्रबार वसन्तपुर दरबार क्षेत्र उत्सवमय बनेको छ। जात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्चपदस्थ अधिकारी तथा विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगेका छन्।इन्द्रजात्रामा सहभागी हुन उपराष्ट्रपति, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलगायत विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति...

