स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै हुनेमा टुंगो छैन
काठमाण्डौ । निर्वाचन आयोग आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा जुटेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको मिति सरकारले तोक्ने भए पनि आयोग आवश्यक तयारीमा रहेको बताएका छन्।राष्ट्रिय समाचार समितिको प्रतिनिधिमण्डलसँग बिहीबार आयोगमा भएको अनौपचारिक कुराकानीमा कार्कीले तोकिएको मितिमा निष्पक्ष, स्वच्छ र विवादरहित निर्वाचन सम्पन्न गर्नु आयोगको...

