रौतहटमा प्रधानमन्त्री बालेन विरुद्ध प्रदर्शन गर्दै पुतला दहन
काठमाण्डौ । रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको भन्दै स्थानीयले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को पुतला दहन गर्दै प्रदर्शन गरेका छन्।मौलापुर नगरपालिकालाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएको र त्यसका कारण बजेट फ्रिज हुने अवस्था आएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन्। उनीहरूले नगरपालिकाको नियमित सेवा, भुक्तानी र...

