शुक्रबार, श्रावण ९,२०८२ 04:43:53
  • शुक्रबार, श्रावण ९,२०८२ 04:43:53
बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा
INSURANCE

बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले दिइन् राजीनामा

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले राजीनामा दिएकी छन् । पोखरेलले गत साउन ५ गते प्राधिकरणको सञ्चालक पदबाट राजीनामा दिएकी हुन् ।  उनले आफ्नो व्यक्तिगत कारण देखाउदै राजीनामा दिएकी हुन् । बिजशालासँगको कुराकानीमा उनले विभिन्न सञ्चार माध्यममा प्रसार भए जस्तो कुनैपनि दबाबमा आएर राजीनामा नदिएको स्पष्ट पारेकी छन् ।   

राधा पोखरेल बनिन् नेपाल बीमा प्राधिकरणको सञ्चालक
INSURANCE

राधा पोखरेल बनिन् नेपाल बीमा प्राधिकरणको सञ्चालक

काठमाण्डौ । नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेपाल बीमा प्राधिकरणको महिला संचालक बनेकी छिन् । सरकारले लगानीकर्ता पोखरेललाई प्राधिकरणको सञ्चालकको जिम्मेवारी दिएको हो ।  बीमा ऐन २०७९ बमोजिम एक जना महिला सञ्चालक अनिवार्य हुनुपर्ने व्यवस्थाका कारण प्राधिकरणको सञ्चालकमा पोखरेल चयन भएकी हुन् ।  

'Barshaman Pun, 3200 Soon' अभियानले सार्थकता पाउने संकेत देखिएको हो ? यसो भन्छन् जानकार
STOCK MARKET

'Barshaman Pun, 3200 Soon' अभियानले सार्थकता पाउने संकेत देखिएको हो ? यसो भन्छन् जानकार

काठमाण्डौ । साढे २ बर्ष  देखि सेयर बजार निकै दवावमा छ । २०७८ साल भदौ २ गते करिव ३२ सयको विन्दु  चुमेर खसेको सेयरबजार हाल २०५२ को विन्दुमा बन्द भएको छ । साढे २ वर्षको अन्तरालमा सेयर बजार १८ सयको विन्दुमा ४ पटकसम्म झरिसकेको छ । तर २२ सयबाट माथि जान भने सकेको छैन ।  अहिले सेयर बजारले नवनियुक्त अर्थमन्त्रीबाट धेरै अपेक्षा गरिरहेको छ । लगानीकर्ताहरु वर्षमान पुनको कार्यकालमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.