दोर्दी खोलाको १६.४४ लाख कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्दै राधी विद्युत
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दोर्दी खोला जलविद्युत कम्पनीको सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको छ । कम्पनीले दोर्देी खोलाको १६ लाख ४४ हजार ८८८ कित्ता सेयर दोस्रो बजारमा बिक्री गर्ने निर्णय गरेको हो ।