आईतवार, फाल्गुन ११,२०८१ 04:32:02
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:32:02
बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेलसँगै चार कर्मचारीको बिदाई
INSURANCE

बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेलसँगै चार कर्मचारीको बिदाई

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले चार कर्मचारीलाई विदाई गरेको छ । प्राधिकरणले निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुुसुम शर्मा र निर्वतमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई विदाई गरेको हो ।  प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा विदाई तथा सम्मान कार्यक्रम आयोजना गरि चार कर्मचारीलाई...

११ बीमा कम्पनीले अझै टुङ्गो लगाउन सकेनन् एजीएमको मिति, सजग गराउने तयारीमा प्राधिकरण
INSURANCE

११ बीमा कम्पनीले अझै टुङ्गो लगाउन सकेनन् एजीएमको मिति, सजग गराउने तयारीमा प्राधिकरण

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले समयमै लेखापरीक्षण नगराउने र समयमै साधारण सभा गर्न नसक्ने कम्पनीलाई सजग गराउने भएको छ ।  प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले समयमै लेखापरीक्षण नगराउने र साधारण सभा गर्न नसक्ने कम्पनीलाई कानूनमा भएको व्यवस्था बमोजिम सजग गराउने बताएका छन् ।  प्राधिकरणका अनुसार एक दर्जन कम्पनीले समयमै लेखापरीक्षण गराएका छैनन् । लेखापरीक्षणको...

हिमालयन रि र नेपाल पुनर्बीमालाई २० अर्ब पूँजी पुर्याउन प्राधिकरणको निर्देशन, १५ दिनभित्र क्यापिटल प्लान पेश गर्नुपर्ने
INSURANCE

हिमालयन रि र नेपाल पुनर्बीमालाई २० अर्ब पूँजी पुर्याउन प्राधिकरणको निर्देशन, १५ दिनभित्र क्यापिटल प्लान पेश गर्नुपर्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले दुई स्वदेशी पुनर्बीमा कम्पनीलाई चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएको छ । प्राधिकरणको बोर्ड बैठकले हिमालयन रि इन्स्योरेन्स र नेपाल पुनर्बीमालाइ पूँजी वृद्धि गर्न निर्देशन दिएको हो ।  

सम्पत्ति बीमा निर्देशन विपरीत बीमालेख जारी गर्ने बीमकलाई प्राधिकरणको चेतावनी, यस्तो कारबाही गर्न सक्ने
INSURANCE

सम्पत्ति बीमा निर्देशन विपरीत बीमालेख जारी गर्ने बीमकलाई प्राधिकरणको चेतावनी, यस्तो कारबाही गर्न सक्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन विपरीत बीमालेख जारी गर्ने निर्जीवन बीमा कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  प्राधिकरणले एक परिपत्र जारी गर्दै सम्पत्ति बीमा निर्देशन, २०८० विपरीत बीमालेख जारी गर्ने बीमकलाई कारबाही गर्ने जनाएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.