अर्थमन्त्री भन्छन्, ‘निजी क्षेत्रको संरक्षणमा सरकार प्रतिबद्ध छ’
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको विकास र संरक्षणमा सरकारले विशेष ध्यान दिन लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । खनालले भने, ‘निजी क्षेत्रको मनोबल कमजोर हुनुले समग्र...

