रसुवागढी भन्सार ध्वस्त, यार्डमा रहेका सबै सवारी बाढीले बगायो
काठमाण्डौ । तिब्बततर्फबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा पूर्ण क्षति पुर्याएको छ। भन्सार यार्डमा रहेका सबै सवारीसाधनसमेत बाढीले बगाएको अर्थ मन्त्रालयले जनाएको छ।अर्थ मन्त्रालयका अनुसार बाढी आएपछि कर्मचारीहरू ज्यान जोगाउन तत्काल सुरक्षित स्थानतर्फ भागेका थिए। धेरै कर्मचारीले मोबाइल फोन तथा व्यक्तिगत सामानसमेत कार्यालयमै छाडेर...

