राष्ट्रिय खाद्य बैंकले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले आईपीओ निष्कासनको तयारी सुरु गरेको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा असोज २५ गते भक्तपुरको राधे राधेमा रहेको हेरिटेज प्यालेसमा आयोजना हुनेछ ।