रास्वपाभित्र शक्ति सन्तुलनको संघर्षः बालेन–रवि भेटले उठायो पार्टी र सरकार दुवैको प्रश्न
काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भएको पछिल्लो भेटले केवल दुई नेताबीचको संवादलाई मात्र होइन, सत्ता र पार्टीभित्र विकसित भइरहेको शक्ति सन्तुलनको अवस्थालाई समेत सतहमा ल्याएको छ।लामो समयदेखि चिसिएको सम्बन्धको चर्चा भइरहेका बेला भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। भेटमा...

