बाढीपहिरो प्रभावित कर्मचारी र सहकारी संस्थाका लागि राष्ट्रिय सहकारी बैंकको २० लाख सहयोग
काठमाण्डौ । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भदौ १० गते आएको अप्रत्याशित बाढी तथा पहिरोबाट प्रभावित कर्मचारी र सहकारी संस्थाहरूको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय सहकारी बैंक लिमिटेडले विभिन्न सहयोग घोषणा गरेको छ।प्राकृतिक विपद्का कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति...

