आईतवार, फाल्गुन ११,२०८१ 06:01:08
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 06:01:08
आँखुखोला जलविद्युतको हकप्रद सेयर बाँडफाँड, १७.५० लाख कित्ता अवितरित
STOCK MARKET

आँखुखोला जलविद्युतको हकप्रद सेयर बाँडफाँड, १७.५० लाख कित्ता अवितरित

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड भदौ ३० गते गरेको हो ।  उक्त बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नाबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको हो ।  

हिमालय उर्जाको हकप्रद सेयर बाँडफाँड, १४.४६ लाख कित्ता अवितरित
STOCK MARKET

हिमालय उर्जाको हकप्रद सेयर बाँडफाँड, १४.४६ लाख कित्ता अवितरित

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन २४ गतेदेखि भदौ १२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड भदौ २५ गते गरेको हो ।  उक्त बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नाबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा भएको हो ।  

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न,४६.११ लाख कित्ता अवितरित
STOCK MARKET

सिंगटी हाईड्रोको हकप्रद सेयर बाँडफाँड सम्पन्न,४६.११ लाख कित्ता अवितरित

काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरको बाँडफाँड फागुन ३० गते गरेको हो ।  कम्पनीले गत पुस २१ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्काशन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.