ईभी क्षेत्रसँग सम्बन्धित राइन इनर्जीको आईपीओ ल्याउने तयारी, ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता
काठमाण्डौ । रायन इनर्जी प्रालिले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । नेपालका अग्रणी नविकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ताद्वारा स्थापित दुई, तीन तथा चार पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम र सञ्चालन प्रणाली एकिकृत गर्ने तथा नेपालको यातायत क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्यले स्थापित यो कम्पनीले आव २०८२/८३ भित्र आईपीओ...