शुक्रबार, श्रावण २९,२०८३ 09:56:36
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 09:56:36
कमाइमा गरिमाको दमदार छलाङ, सेयरधनीलाई २० प्रतिशत लाभांश दिने क्षमता
BANKING

कमाइमा गरिमाको दमदार छलाङ, सेयरधनीलाई २० प्रतिशत लाभांश दिने क्षमता

काठमाण्डौ । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफा र लाभांश क्षमतामा आकर्षक सुधार गरेको छ। बैंकको खुद नाफा ३५.३४ प्रतिशतले बढेको छ भने प्रतिसेयर वितरणयोग्य मुनाफा झन्डै दोब्बर भएको छ।तर नाफामा आएको वृद्धिको मुख्य आधार बैंकको मूल ब्याज व्यवसायको तीव्र विस्तारभन्दा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको इम्पेयरमेन्ट खर्चमा आएको ठूलो गिरावट देखिन्छ। अर्कोतर्फ...

इपीएस, डिपिएस, आरओईदेखि आरओएसम्म नेगेटिभ, सेयरमूल्य भने १५०० माथि !
BANKING

इपीएस, डिपिएस, आरओईदेखि आरओएसम्म नेगेटिभ, सेयरमूल्य भने १५०० माथि !

काठमाण्डौ । दोश्रो बजारमा कम परिमाणमा सेयरको सप्लाई भएका साना कम्पनीहरुको वित्तीय विवरण एकातिर हुने, तिनको दोश्रोबजार मूल्य भने रकेटको गतिमा बढाइने नेपालको पुरानै रोग हो । थोरै कित्ता बजारमा सूचिकृत भएका कम्पनीको सेयरमूल्य चलखेल गरी बढाउन र आफूअनुकल चलाउन सजिलो हुने भएकोले खेलाडीको नजरमा यस्ता कम्पनी पर्छन् । खेलाडीको खेलले दोश्रो बजारमा चम्किने यस्ता कम्पनीहरुको...

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा लोभलाग्दोः खराब कर्जामा वृद्धि, व्यवसायमा संकुचन
BANKING

एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा लोभलाग्दोः खराब कर्जामा वृद्धि, व्यवसायमा संकुचन

काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १ अर्ब ७१ करोड खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकले नाफा बढाएको हो । अघिल्लो वर्षको यही अवधिसम्मको खूद नाफा १ अर्ब ५८ करोड रुपैयाँमा सीमित थियो ।  बैंकको समीक्षा अवधिसम्मको वितरणयोग्य मुनाफा २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यो भनेको प्रतिसेयर २७.२५ प्रतिशतसम्मको रिटर्न...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X