विश्वकपको नाममा नेपालमा साइबर ठगी बढ्यो, जेठयता ११५ उजुरी
काठमाण्डौ । फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सम्पन्न भएसँगै विश्वभर फुटबलको चर्चा चुलिएको छ। अमेरिका, मेक्सिको र क्यानडामा जारी प्रतियोगिता हेर्ने नाममा नेपालमा भने साइबर ठगीका घटना बढेको पाइएको छ।

