सुनकोशी मरिण आयोजनाको ठेक्का रद्द गर्ने निर्णय विवादमा, सार्वजनिक लेखा समितिले थाल्यो छानबिनको पहल
काठमाण्डौ । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषय संसदीय समितिसम्म पुगेको छ।सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का अन्तिम समयमा रद्द गरिएपछि त्यसको वैधानिकता र औचित्यमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी...

