प्रस्तावित निर्वाचन पदाधिकारीको सुनुवाइ मंगलबार, अहिलेसम्म परेन उजुरी
काठमाण्डौ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आगामी मंगलबार गर्ने तयारी गरिएको छ।संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो। प्रस्तावित तीनै जनाविरुद्ध आइतबारसम्म कुनै उजुरी नपरेको संसदीय सुनुवाइ समिति सचिवालयले जनाएको छ।समितिले...

