उठीबासविरुद्ध सडकमा सुकुम्वासी, माइतीघरमा सरकारविरुद्ध प्रदर्शन
काठमाण्डौ । उचित वैकल्पिक व्यवस्थापन नगरी सुकुम्वासी बस्ती हटाइएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सरकारविरुद्ध प्रदर्शन गरेको छ।मोर्चाको आह्वानमा आइतबार काठमाडौंको माइतीघरमा भेला भएका प्रदर्शनकारीहरूले सुकुम्वासी र भूमिहीन नागरिकलाई बलपूर्वक विस्थापित गर्ने काम तत्काल रोक्न माग गरेका हुन्। उनीहरूले राज्यले नागरिकको आवासको अधिकार सुनिश्चित...

