‘समाज’को हाउगुँजी देखाएर सोझा तर्साउने खेल, ठूलाले लुट्दैछन् राम्रा लघुवित्तको कित्ता !
काठमाण्डौ । बुटवलमा मुख्यालय रहेको ग्रामीण विकास लघुवित्तले सर्लाहीको मलंगवामा मुख्यालय रहेको समाज लघुवित्तलाई अक्वायर(प्राप्ति) गर्ने समाचार सार्वजनिक भएसँगै दोश्रो बजारमा लघुवित्त कम्पनीहरुको सेयरमूल्यमा नकारात्मक प्रभाव परिरहेको छ । दोश्रो बजार मूल्य प्रतिकित्ता ३५०० माथि पुर्याइएको समाज लघुवित्तलाई ९०० रुपैयाँ हाराहारी मात्र मूल्य रहेको ग्रामीण विकास...