एचआईडीसीएलपीको कारोबारमा ब्रोकरको ‘अघोषित रोक’ ! टीएमएस सुविधा नदिएको भन्दै सेबोनमा उजुरी
काठमाण्डौ । दोस्रो बजारमा नियमित कारोबार गर्न योग्य एचआईडीसीएलपीको सेयर खरिद–बिक्री गर्न केही धितोपत्र दलाल व्यवसायीले आफ्नो कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत सुविधा नदिएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष उजुरी परेको छ।अधिवक्ता प्रवीण अधिकारीले सेबोनलाई पठाएको उजुरीमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक...

