कर्णाली डेभलपमेन्ट बैंकको सेयरमा भएको चलखेलको विषयमा धितोपत्र बोर्डले थाल्यो छानबिन
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमीटेडको वित्तीय अवस्था धरासायी भई नेपाल राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरेको भोलिपल्टै चलखेल गरी सेयरमूल्यमा अपर सर्किट लगाइएको विषयमा बजारको प्रमुख नियामक धितोपत्र बोर्डले अनुसन्धान थालेको छ। राष्ट्रबैंकले शीघ्र सुधारात्मक कारबाही गरी नयाँ निक्षेप संकलन, थप कर्जा प्रवाह तथा नयाँ बचत खाता खोल्न ६ महिनासम्म रोक लगाउँदै...