सेयर बजारमा ४२% महिला लगानीकर्ता, उमेर समूहमा कसको हिस्सा कति ?
काठमाण्डौ। पूँजी बजारमा हाल ६४ लाख डिम्याट खाता रहेका छन् । जसमा करिब ४२ प्रतिशत महिला लगानीकर्ता रहेका छन् । पूँजीबजारमा रौनकता छाउँदै गर्दा बजारमा महिला लगानीकर्ता र नाबालिक लगानीकर्ताहरुको संख्या पनि उल्लेखनिय रुपमा बढेको छ । सीडीएसीले दिएको जानकारी अनुसार कूल ६४ लाख लगानीकर्ताहरुमध्ये ३६ लाख ५० हजार पुरुष लगानीकर्ता रहेका छन् । त्यसैगरि, २६ लाख ९० हजार लगानीकर्ता...