आईपीओ निष्कासनको तयारीमा रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिजले डाक्यो एजीएम
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो । कम्पनीको तेस्रो साधारण सभा पुस १२ गते नक्सालमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा बैंक ऋण र चन्दा उपहार अनुमोदन गर्ने र सञ्चालक समितिका निर्णयहरु...