साइबर आक्रमणको ‘बहाना’मा नेप्सेको कमजोरी लुकाउने खेल !
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार नियमित सेयर कारोबार नै बन्द गर्नुपर्ने गरी देखिएको समस्यालाई ‘साइबर आक्रमणको प्रयास’ भनेर गरिएको प्रारम्भिक व्याख्यामाथि गम्भीर प्रश्न उठेको छ।डेटा हब र नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) हेर्ने भेन्डर कम्पनी वाइकोले ह्याकरहरूले प्रणालीमा आक्रमणको प्रयास गरेको र लगानीकर्ताको संवेदनशील विवरण सुरक्षित राख्न...

