मौद्रिक नीतिका लागि स्टक ब्रोकर्स एशोसियसनका ६ बुँदे सुझावः एनआरएन भित्राउनेदेखि ब्रोकरको खाता रोक्का नराख्नसम्म माग
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका सन्दर्भमा स्टक ब्रोकर्स एशोसियसन अफ नेपालले नेपाल राष्ट्र बैंकलाई पूँजी बजारको विकास, लगानी विस्तार तथा वित्तीय प्रणालीमा रहेको अधिक तरलताको प्रभावकारी परिचालनका लागि विभिन्न सुझावहरू पेश गरेको छ।एशोसियसनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित सुझावपत्रमा बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा...

