बजार जानकार सुवास चन्द्र भट्टाराई भन्छन् ‘हामी बुल चरणमै छौ, नेप्सेले छिट्टै अलटाइम हाई चुम्छ’
काठमाण्डौ । सेयर बजारका जानकार तथा सक्रिय लगानीकर्ता सुवास चन्द्र भट्टराईले नेप्सेले छिट्टै अल टाइम हाईको उचाई चुम्ने बताएका छन् । आज राजधानीको एक ब्रोकरहाउसमा भेटिएका भट्टराइले बिजशालासँग छोटो प्रतिक्रिया दिँदै बजारले गति लिदै अब नयाँ उचाईमा पुग्ने दाबी गरे । अबको र्यालीले बजारलाई यस अघिको अल टाइम हाई ब्रेक गर्नेमा उनी ढुक्क देखिन्छन् । उनी भन्छन् ‘अहिले बजार...