मुलुकमा जब संकट आउँछ तब सेयर बजारमा उछाल आएको इतिहास, यो पटक के होला ?
काठमाण्डौं । जेन जीको आन्दोलनले २७ घण्टाभित्र संघीय संसदका दुई ठूला दलको दुईतिहाइको सरकार तासको घरजसरी ढल्यो । सोमबार जेन जी सडकमा उत्रिरहँदासम्म केही घण्टामै यो आन्दोलनको ताप, राप र विकसित घटनाक्रमले सरकार यसरी ढल्छ भन्ने सायद कमैले आँकलन गरेका थिए । सोमबारको प्रदर्शनका क्रममा १९ जना बढी अबोध विद्यार्थीको विभत्स हत्या भएपछि आन्दोलनले उग्र रुप लियो । सरकारको तानाशाही र...