नाडा अटो शोमा विशेष अफर: सुजुकी पर्वोत्सवमा स्क्र्याच गरी र रु. २,००,००० सम्मको नगद छुट पाउने अवसर
काठमाण्डौ । नेपालमा सुजुकी गाडीकोआधिकारिक वितरक सीजीमोटोकर्पले चाडपर्वलक्षित ग्राहक योजना “सुजुकी पर्वोत्सव” केही दिनअगाडि नै सुरु भइसकेको छ। चाडपर्वको समयमा सुजुकीको स्वामित्वलाई अझ सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको यस योजनाले विश्वास, पारदर्शिता तथा बिक्रीपश्चातको सेवाप्रति ब्रान्डको दीर्घकालीन प्रतिबद्धतालाई पनि पुष्टि गर्दछ।सुजुकी पर्वोत्सव...

