स्वरोजगार लघुवित्तको ३३ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक सेयरधनी अनु श्रेष्ठको नाममा रहेको ३३ हजार ३ कित्ता सेयर सर्वसाधारण वा जो कोहीले आवेदन दिन पाउने गरी आवेदन खुलाएको हो ।

