शनिबार, श्रावण १६,२०८३ 07:04:24
Bizshala
  • शनिबार, श्रावण १६,२०८३ 07:04:24
Bizshala
Global IME Bank Limited

स्वरोजगार लघुवित्तको ३३ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला

स्वरोजगार लघुवित्तको ३३ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला
New Office

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहतर्फको सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ ।  

कम्पनीले संस्थापक सेयरधनी अनु श्रेष्ठको नाममा रहेको ३३ हजार ३ कित्ता सेयर सर्वसाधारण वा जो कोहीले आवेदन दिन पाउने गरी आवेदन खुलाएको हो ।  

यसअघि कम्पनीले विद्यामा संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदै शेयर खरिदका लागि ३५ दिने सूचना प्रकाशित गरेको भएपनि कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

अब इच्छुक जो कोहि सर्वसाधारण व्यक्ति वा संघ संस्थाले चैत ११ गते देखि ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा ५ काभ्रेपलाञ्चोक स्थित प्रशासन विभागमा लिखित निवेदन दिन सक्नेछन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.