बुधबार, आश्विन २८,२०८३ 06:42:04
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:42:04
चालक आत्मदाह प्रकरण : प्रहरी नियन्त्रणमै घटना हुनु गम्भीर लापरबाही भएको यातायात संघसंस्थाको ठहर
NEWS

चालक आत्मदाह प्रकरण : प्रहरी नियन्त्रणमै घटना हुनु गम्भीर लापरबाही भएको यातायात संघसंस्थाको ठहर

 काठमाण्डौ ।  त्रिपुरेश्वरमा यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह प्रयास गरी ज्यान गुमाएको घटनालाई लिएर यातायात व्यवसायी तथा मजदुर संघसंस्थाहरूले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।छ वटा यातायातसम्बद्ध महासंघ तथा संघले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका बेला चालकले आत्मदाह प्रयास गर्नु गम्भीर लापरबाही भएको ठहर गरेका...

त्रिपुरेश्वर बस आगलागी प्रकरणमा छानबिन समिति गठन, पाँच दिनभित्र प्रतिवेदन बुझाउने
NEWS

त्रिपुरेश्वर बस आगलागी प्रकरणमा छानबिन समिति गठन, पाँच दिनभित्र प्रतिवेदन बुझाउने

 काठमाण्डौ । काठमाडौंको त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी तथा त्यसअघि चालक र ट्राफिक प्रहरीबीच भएको विवादबारे छानबिन गर्न नेपाल प्रहरीले समिति गठन गरेको छ।उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रमेश बस्नेतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाबारे अध्ययन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ।प्रहरी स्रोतका...

बसमा आगलागीअघि ट्राफिक प्रहरीसँग चालकको विवाद, जरिबाना नतिर्ने अडानपछि चर्किएको थियो बहस
NEWS

बसमा आगलागीअघि ट्राफिक प्रहरीसँग चालकको विवाद, जरिबाना नतिर्ने अडानपछि चर्किएको थियो बहस

 काठमाण्डौ । काठमाण्डौ  त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच जरिबानाको विषयलाई लिएर विवाद भएको खुलेको छ।सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बस चालकले आफूले गल्ती नगरेको दाबी गर्दै जरिबाना नतिर्ने अडान लिएको सुनिन्छ। सोही विवादपछि बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।आगलागीमा काभ्रे घर भएका २५...

त्रिपुरेश्वरमा चालकले आफ्नै बसमा लगाए आगो, घाइते अवस्थामा अस्पताल भर्ना
NEWS

त्रिपुरेश्वरमा चालकले आफ्नै बसमा लगाए आगो, घाइते अवस्थामा अस्पताल भर्ना

 काठमाण्डौ । काठमाण्डौको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफू बसभित्रै रहेको अवस्थामा आगो लगाएका छन्।प्रहरीका अनुसार बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले बसमा आगजनी गरेका हुन्। घटनाको समयमा बसमा कुनै यात्रु भने थिएनन्।चालकले बसभित्रैबाट आगो लगाएपछि गाडी ह्वारह्वार्ती बल्न थालेको थियो। आगलागीको सूचना पाएलगत्तै दमकल घटनास्थल पुगेको र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.