जीवित भए उद्धार गर, नभए शव देऊ’ भन्दै धर्नापछि आफन्तलाई हेलिकप्टरमा त्रिशूली–१ लगियो
काठमाण्डौ । रसुवा बाढीपछि माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तको अवस्था बुझ्न परिवारजन हेलिकप्टरमार्फत घटनास्थलतर्फ गएका छन्।आफन्तहरूको अवस्थाबारे पाँच दिनसम्म स्पष्ट जानकारी नपाएको भन्दै काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका परिवारजन र कम्पनीबीच सहमति भएपछि उनीहरूलाई दुई वटा...

