बिहीबार, आश्विन १,२०८३ 04:23:54
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 04:23:54
काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै सनाखत, पहिचान नखुलेका ४६ शव गोकर्णमा व्यवस्थापन
NEWS

काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै सनाखत, पहिचान नखुलेका ४६ शव गोकर्णमा व्यवस्थापन

 काठमाण्डौ । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका ११४ शवमध्ये हालसम्म १३ जनाको मात्रै पहिचान खुलेको छ।रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रबाट संकलन गरिएका शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो। काठमाडौँ प्रहरीका अनुसार पहिचान खुलेका १३ मध्ये १२ शव परिवारले बुझेर अन्त्येष्टि गरिसकेका छन् भने एक शव...

भोटेकोशीको कहाली : शिक्षण अस्पतालमा ९४ शव, पहिचान ९ जनाको मात्रै
NEWS

भोटेकोशीको कहाली : शिक्षण अस्पतालमा ९४ शव, पहिचान ९ जनाको मात्रै

 काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकामध्ये ९४ जनाको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ।अस्पतालको फरेन्सिक विभागमा ल्याइएका शवको पहिचान तथा पोस्टमार्टमको काम जारी छ। फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ४८ शवको पोस्टमार्टम सम्पन्न भएको छ भने थप ३७ शवको पोस्टमार्टम गर्न बाँकी छ।बाढीको भयावहता शव पहिचानको...

शिक्षण अस्पतालको भित्ताभरि बेपत्ताका तस्बिर, आफन्त खोज्दै परिवारको भीड
NEWS

शिक्षण अस्पतालको भित्ताभरि बेपत्ताका तस्बिर, आफन्त खोज्दै परिवारको भीड

  काठमाण्डौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बेपत्ता आफन्त खोज्ने परिवारको भीड लागेको छ।बाढीमा परेर घाइते भएका, बेपत्ता बनेका तथा ज्यान गुमाएका नागरिकका परिवार र आफन्त आफ्ना प्रियजनको अवस्थाबारे जानकारी पाउने आशामा अस्पताल पुगिरहेका छन्।अस्पताल परिसरमा अहिले निकै पीडादायी दृश्य देखिएको छ।...

शिक्षण अस्पतालमा ‘डिजास्टर प्रोटोकल’ सक्रिय, दुई घाइते आईसीयूमा
NEWS

शिक्षण अस्पतालमा ‘डिजास्टर प्रोटोकल’ सक्रिय, दुई घाइते आईसीयूमा

 काठमाण्डौ ।  रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट घाइते भएकाहरू काठमाडौं ल्याउने क्रम बढेसँगै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले ‘डिजास्टर प्रोटोकल’ सक्रिय गरेको छ।अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार हाल बाढीबाट घाइते १६ जनाको उपचार भइरहेको छ भने दुई जना आईसीयूमा छन्।एकैपटक ठूलो संख्यामा विपद् प्रभावित बिरामी आउन थालेपछि...

नर्सका माग सम्बोधन गर्न सरकारलाई दबाब, वीर अस्पतालअगाडि प्रदर्शन
NEWS

नर्सका माग सम्बोधन गर्न सरकारलाई दबाब, वीर अस्पतालअगाडि प्रदर्शन

 काठमाण्डौ । नर्सिङ क्षेत्रमा देखिएको श्रम शोषण, न्यून सेवा–सुविधा र नीतिगत समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै नर्सहरूले सोमबार वीर अस्पतालअगाडि प्रदर्शन गरेका छन्।त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा कार्यरत नर्सहरूले विभिन्न माग लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै अनसनरत नर्स ज्योति रानाभाटले उठाएका विषय तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका हुन्।

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी
NEWS

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाउने तयारी

 काठमाण्डौ । आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ।वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार शिक्षण अस्पतालको फोरेन्सिक विभागसँग समन्वय गरी शव पोस्टमार्टमका लागि पठाउन लागिएको हो।नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.