पाँच शहरमा लक्ष्मी ल्युब आयलको मेकानिक मिट, ७०० बढी सहभागी
काठमाण्डौ । टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले देशका पाँच प्रमुख शहरमा ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ सम्पन्न गरेको छ।बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा आयोजित कार्यक्रममा ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक सहभागी भएको कम्पनीले जनाएको छ।अटोमोटिभ बजारसँगको प्रत्यक्ष सम्बन्ध थप...

